© 2023
कर्णाली। जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावित १६ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । तीन जिल्लामा कक्षा १ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा आज जाजरकोट खलङ्गामा श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति वितरण गरेको हो । गत शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्रालाई छात्रवृत्ति वितरण गर्दै

बाजुरा । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ । पहिलो