२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुटानी शरणार्थी प्रकरण: बेचन झाको इन्कारी बयान

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले इन्कारी बयान दिएका छन् । असार १४ मा पक्राउ परेका बेचनले अनुसन्धान अधिकृतहरूसँगको बयानमा भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । बेचनले मन्त्रिपरिषद्‌बाट भुटानी शरणार्थीको फाइलबारे ‘निर्णय गराउँछु’ भनेर २ करोडको चेक लिएको अन्य प्रतिवादीहरूको दाबी छ ।

बालकृष्ण खाँणको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउँदै

अब केहिबेरमा खाँणलाई छाड्ने या थुनामै राख्नेबारे आदेश आउनेछ ।

भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण: सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने भएको छ ।