© 2023
काठमाडौं । पूर्णबहादुर खड्काले भिष्मराज आङ्देम्बेलाई नेपाली काँग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत रूपमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आज भेटेर खड्काले आङ्देम्बेको नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका हुन्। उनले यसपटकको संसदमा नेपाली काँग्रेस दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा उपस्थित भएकाले आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्ष दलको नेताका