© 2023
तनहुँ । भिमाद एफ.एम १००.९ मेगाहर्जले देउसी भैलोबाट संकलित रकम सहयोग गरेको छ । कार्तिक २६ देखि ३० गतेसम्म मौनता ब्याण्ड र स्थानीय कलाकारहरुको सहभागितामा आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित १५ हजार रुपैयाँ दीर्घरोगीलाई सहयोग गरिएको हो । कला, संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित आयोजित देउसी भैलो