१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चाप थेप्न नसकेपछि त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘भिजिटर पास’ सेवा बन्द गर्ने भएको छ । विमानस्थल कार्यालयले यात्रुहरुलाई पुर्‍याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेपछि यात्रुलाई नै बाधा पुगेको भन्दै भोलिदेखि भिजिटर पास बन्द गर्न लागेको हो । भिजिटर पास लिनेको भीडले विदेशीने यात्रुलाई विमानस्थलभित्र प्रवेश गर्न, चेकइन काउन्टरमा पुग्न, जहाजसम्म