© 2023

लुक्ला । जिउ काम्ने गरी बहने चिसो हावा । कठ्याङ्ग्रिएका कलिला हातखुट्टा कहिलेकाहीँ त चलाउन पनि गाह्रो हुन्छ । कक्षाकोठामा चिसोसँग जुध्दै पढ्नु यहाँस्थित थाङ्का पेन्टिङ विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीको बाध्यता हो । जाडो याममा बाक्लो हिउँ पर्दा कक्षाकोठसम्म पुग्न पनि मुस्किल हुन्छ । आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीले भने