२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेलले जोडेको नेपाली मन

काठमाडौं । भूगोलका हिसावले नेपाल र अमेरिका ठीक विपरित ध्रुवमा छन् । तर पनि लाखौं नेपाली अमेरिकामा पुगेका छन् र त्यहाँ जीवन निर्वाह गरिरहेका छन् । भूगोल जतिसुकै टाढा भए पनि नेपालीको मन नेपालमै छ भन्ने पुष्टि विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताले गरेको छ । अहिले हजारौं नेपाली नेपाली क्रिकेट टोलीको