© 2023
काठमाडौं । भारतको उत्तराखण्डमा गत मंगलबार आएको बाढी र पहिरोका कारण जाजरकोट, जुम्ला र बर्दियाका १८ नेपाली सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा जाजरकोटका मात्र १३ जना छन् । बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार उत्तरकाशी जिल्लाको धराली बजारमा आरिघोप्टे वर्षा भएर बाढी आएको थियो । यस्तै बुधबार पौडी गढवालमा