© 2023
काठमाडाैँ । दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले गर्दै आएको प्रदर्शन बुधबार ३३औँ दिनमा प्रवेश गरेको छ। प्रदर्शनमा सहभागी हुन बुधबार बिहानैदेखि हजारौँ प्रदर्शनकारी जंतर–मन्तरमा भेला भएका छन्। प्रदर्शनमा गत जुलाई २० मा संसद् भवनतर्फको मार्चका क्रममा प्रहरीको लाठीचार्ज र अश्रुग्यासको सामना गरेका प्रदर्शनकारीसमेत सहभागी छन्। प्रदर्शनकारीहरूले विभिन्न माग