© 2023

काठमाडौँ। ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ । सांसद सूर्य थापाले उक्त स्मृतिग्रन्थ आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । उहाँले ग्रन्थले प्यूठानको इतिहासलाई उजागर गरेको बताउनुभयो । भक्तिराम उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै सांसद थापाले उहाँले देखाएको मार्गदर्शनमा सबै लाग्नुपर्ने बताउनुभयो । प्यूठान शिक्षित र