२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली

कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक योजना अन्तर्गत म्याग्दीको गलेश्वरदेखि घाँसासम्मको ३० किलोमिटरमा १५६ पहिरो पहिचान भएका छन् । सडक योजनाको आफ्नै अध्ययनले ९ स्थानलाई 'डेन्जर जोन' भनेको छ । तर यहाँ पहिरोको पूर्वचेतावनी दिने कुनै प्रणाली छैन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीका भीमसेन केसीको हाँसो जेठ १०, २०७२ मा लुटिएको थियो । त्यो

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि

कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र

विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण,