© 2023
वीरेन्द्रनगर, (सुर्खेत) । ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सर्खेतको पहिचान बन्यो । यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत