१० असार २०८३, बुधबार
,
Latest
ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुटवल उपमहानगरमा ‘स्वच्छ नगर, स्वस्थ नगरवासी’ कार्यक्रम

रुपन्देही । ‘समानता, स्वाभिमान र अवसरः बस्नयोग्य बुटवल सहर’को ध्येय प्राप्त गर्ने गरी बुटवल उपमहानगरपालिकाले आज बजेट पेस गरेको छ । स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बुटवललाई बस्नयोग्य सहर बनाउन स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएर रु दुई अर्ब ३६ करोड ५४ लाख बराबरको बजेट उपमहानगरले विनियोजन गरेको हो