© 2023
काठमाडौं ।सरकारलाई बिश्वासको मत दिएका दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई बिश्वासको मत दिएका दलहरुको बैठक बोलाउनु भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचन लगायत बिषयमा छलफल भै रहेको जनाईएको छ । बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर