२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महामन्त्री शर्माको प्रश्न: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको बिशेष…

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने भन्ने नै अहिलेको मुल प्रश्न बनेको भएको जनाउनु भएको छ । सामाजिक संञ्जालमा एक स्टाटस राख्दै महामन्त्री शर्माले हाल चलिरहेको प्रमुख बहस ‘नियमित महाधिवेशन पुसमा गर्ने कि बैशाखमा’ भन्ने विषय होइन,