© 2023
काठमाडाैँ । शिक्षा तथा खेलकुद मन्त्रालयले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का केही प्रावधानप्रति बिर्तामोड उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ। संघले नियमावलीका केही व्यवस्था अव्यावहारिक रहेको दाबी गर्दै तत्काल पुनरावलोकन तथा संशोधन गर्न सरकारसँग आग्रह गरेको हो। सोमबार सार्वजनिक