१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता बिधेयक प्रमाणीकरण नगर्न नागरिकता अध्यायन कार्यदलबाट राष्ट्रपतिलाई अनुरोध पत्र

काठमाडौं । नागरिकता अध्यायन कार्यदलले राष्ट्रपति बिद्यादेबी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाइदिन अनुरोध गरेको छ । कार्यदलले आज राष्ट्रपति भण्डारीलाई एक अनुरोध पत्र बुझाउदै देशको राष्ट्रिय अस्तित्व समाप्त पार्ने खतरा रहेको नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाइदिनु आग्रह गरेको हो । समितिले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्र