१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट दुई वटा बिधेयक प्रमाणीकरण



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले दुई वटा बिधेयकहरु प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यलयका अनुसार बिरुवा संरक्षण ऐन २०६४लाइृ संशोधन गर्न बनेको बिधेयक र बीउ बिजन ऐन २०४५ लाई संशोधन गर्न बनेको बिधेयक प्रमाणीकरण भएको गरिएको हो ।

संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको बिधेयकहरु नेपालको सबिधानको धारा ११३को उपधार (२) बमोजिक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।