© 2023
काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतगणना आजको लागि स्थगित भएको छ । भोलि बिहानदेखि फेरि गणना सुरु हुने छ । देशभर गरिएको निर्वाचनको मतपेटिका काठमाडौंमा ल्याएर गणना सुरु गरिएको हो । पछिल्लो मतगणनाअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी