७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्री नगएको भए दुर्घटना हुँदैनथ्यो- आइजिपी कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गरेकैले दुई जनाको ज्यान जाने गरी घटना घटेको बताउनुभएको छ । मन्त्री उक्त मार्ग हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको भन्दै उहाँले बालकुमारीमा मन्त्रीको गाडी