१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फ्रेन्डसिप कपको उपाधिका लागि गुजरातसँग खेल्दै नेपाल

काठमाडौँ । नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा आज आइतबार फाइनल खेल्दैछ । गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आज आइतबार दिउँसो नेपालले गुजरातविरुद्ध उपाधिका लागि खेल्न लागेको हो । यसअघि भएका दुई प्रतिस्पर्धामा नेपालले गुजरातलाई पराजित गरेको थियो । लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल