• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
जर्मनीले फ्रान्सलाई हरायो

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पराजित गरेको हो । डर्टमण्डस्थित सिग्नल इदुना पार्क मैदानमा भएको खेलमा चौंथो मिनेटमा नै थोमस मुलरले गोल गर्दै घरेलु टोली जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, खेलको ८७ औं मिनेटमा लेरोई सानेले गोल