© 2023
काठमाडौँ। महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा समेटेको छ। १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ