© 2023
काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन (असोज २९ र ३० गते) अध्यापन गराउन गाउँपालिकाले अनुरोध