२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व विभागीय प्रमुख मल्लको बिदाइ

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासन विभागका पूर्व प्रमुख प्रेमबहादुर मल्ललाई बिहीबार बिदाइ गरेको  छ । ५८ वर्षे उमेरहदका कारण माघ ९ गते अनिवार्य अवकास प्राप्त गरेका मल्ललाई बिदाइ गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख भोजानन्द राई, पूर्व विभागीय प्रमुख एवं खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका