२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीप्रति कठोर कांग्रेस, परिणाम कस्तो हुनसक्छ ?

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै नचाहँदा नचाहँदै प्रतिपक्षको बेञ्चमा पुगेको नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोसित भएको छ । आफू सत्तामा हुँदा दाहालको गुणगान गाउने कांग्रेसका नेताहरु अहिले सत्तोसराप गरिरहेका छन् । गठबन्धन तोडेर आफ्नो दल मात्र नभई नेपाली जनतालाई राजनीतिक धोका दिएको आरोप कांग्रेसले लगाएको छ । प्रधानमन्त्री

राष्ट्रियसभाको अध्यक्षको अडानबाट ब्याक हुने प्रचण्डको संकेत

दाहालले मन्त्रिपरिषद् फेरबदल गर्ने सहमति पाए राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई छोड्न तयार हुने बुझाइ नेताहरुको छ ।