१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओली चीन प्रस्थान, सी र पुटिनसँग भेट्ने निश्चित, मोदीसँग…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ चीन प्रस्थान गर्नुभएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ लाग्नभुएको हो । उहाँ पाँच दिनको चीन भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्कनुहुने छ । भ्रमणको