५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा रिहा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना युवा रिहा भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । अभद्र व्यवहारको कसुर लागेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन्। जिप्रका