२ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेशसभा सदस्य देउवा पदमुक्त

सुदूरपश्चिम, २ भदौँः सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ । सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उहाँलाई पदमुक्त गरिएको जानकारी दिनुभयो । आजै सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी