© 2023
काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोच र अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सडक निर्माण गर्दा तत्काल दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र हेर्न नहुने बताउनुभयो । उहाँले