२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरामा फेला परे ‘बेपत्ता’ भनिएका हायू परिवारका १५ सदस्य

 सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट केही दिनदेखि सम्पर्कविहीन भएका हायू परिवारका सदस्यहरू पोखरामा सुरक्षित अवस्थामा फेला परेका छन्। कास्की प्रहरीले पोखराको माथिल्लो गगनगौंडा क्षेत्रबाट परिवारका सबै १५ जनालाई नियन्त्रणमा लिएको हो। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, उनीहरूले पोखरामा मजदुरीको काम खोज्न आएको बताएका छन्। “हामी लेबर काम गर्न