© 2023
दोधारा चाँदनी, (कञ्चनपुर) । यहाँको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुलमुनि बस्दै आउनुभएको छ । डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित हुनुभएका बोहरा विसं २०६२ देखि बनहरा पुलको ओत लागेर बस्न थाल्नुभएको हो । “सम्पत्तिका नाममा केही छैन गरिखान मजदुरी गर्न कहिले मिल्छ कहिले