© 2023
कास्की। पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा नवलपुरलाई चार विकेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बन्यो । च्याम्पियन भएसँगै स्याङ्जाले नगद रु एक लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी,