२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू

काठमाडौँ, २८ भदौ : नेपालमा ‘बिग बटरफ्लाई काउन्ट’ अर्थात् बृहत् पुतली गणना अभियान सुरु भएको छ। पुतलीको प्रजाति, संख्या र फैलावटको अवस्थाबारे तथ्याङ्क संकलन गर्ने उद्देश्यले सुरु गरिएको गणना अभियान सेप्टेम्बर महिनाभर सञ्चालन हुनेछ। पुतली तथा जैविक विविधताको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने अभियानमा पुतलीप्रेमी, प्रकृतिप्रेमी, अनुसन्धानकर्ता तथा