१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आलियाले दीपिकालाई पछि पारिन्

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई पछि पार्दै अर्की अभिनेत्री आलिया भट्टले सन् २०२३ मा १०१.१ मिलियन डलरको ब्रान्ड मूल्य हासिल गरिन् । यो खुलासा वित्तीय तथा जोखिम सल्लाहकार फर्म क्रोलको प्रतिवेदनमा गरिएको हो । यस रिपोर्टमा भारतका धेरै सेलिब्रेटीहरूको उल्लेख गरिएको छ । सोही रिपोर्टमा आलिया भट्ट बाहेक दीपिका