१ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको प्रतिबद्धता, नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा वित्तीय क्षेत्रको सुशासनका लागि राष्ट्र बैंक ऐन संशोधन अपरिहार्यः अर्थ सचिव उपाध्याय युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु महागोयबल्स शैलीमार्फत झुटलाई सत्य बनाउने प्रयास भइरहेको छ : ओली २९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर एमालेलाई एक्ल्याउने प्रयास जारी छ, आफ्नै बलमा अघि बढ्छौं : ओली मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस गाेरखाकाे दरौँदी नदीमा मलामी बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडाैँ । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो । हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा