© 2023
काठमाडौँ। पाटनको गुइत टोलस्थित पुनर्निर्माण गरिएको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम आज संयुक्त रूपमा उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेपाल सरकारअन्तर्गत सहरी विकास