२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती…

काठमाडौँ। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा १० जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) काअनुसार विगत ४८ घण्टामा सुराब र मस्तुङ जिल्लामा गरिएका विभिन्न सैन्य कारबाहीका क्रममा ती लडाकुहरू मारिएका हुन् । गुप्तचरी सूचनाका आधारमा गरिएको उक्त संयुक्त