६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ  दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट