२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलुकको पश्चिम क्षेत्रको सम्भावनालाई राज्यले चिन्न सक्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पश्चिम क्षेत्रको सम्भावना र महत्वलाई राज्यले चिन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल पश्चिमाञ्चल विकास मञ्चको आज यहाँ सम्पन्न साधारण सभाको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले साविकको पश्चिमाञ्चल क्षेत्रले नेपालको विशिष्ठ भौगोलिक पहिचान बोकेको र यहाँ धार्मिक, सामाजिक, बहुसांस्कृतिक, पर्यटकीय तथा