© 2023
गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले महत्वपूर्ण दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबार अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु पदमार्ग तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न र नगराउन सम्बन्धित