२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कालिकोटका दुई नेता एमाले प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी–समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीसँग नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा पनि एमालेमा प्रवेश गरेका छन् । कालिकोटको रास्कोट नगरपालिका–५ का स्थायी बासिन्दा दुबैजनालाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलले खादा लगाई