२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको आज शिलान्यास गरिएको छ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुन लागेको सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गर्नुभयो । मध्यपहाडी राजमार्गस्थित हेमजा घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँसम्मको १३