५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल भाषा समाचार सेवाबारे समीक्षा

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)बाट प्रवाहित नेपाल भाषा समाचार सेवाबारे आवधिक समीक्षा गरिएको छ । राससले २०८१ कात्तिक ४ गतेदेखि मैथिली र नेपाल भाषामा समाचार बुलेटिनको प्रकाशन प्रारम्भ गरेको हो । यस अतिरिक्त राससबाट अवधी भाषाको पनि समाचार बुलेटिन प्रकाशन हुँदै आएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा