४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण कोरियामा नेपाल बुद्व कल्चर फेस्टिभ हुँदै

काठमाडौँ। दक्षिण कोरियामा नेपाल बुद्व कल्चर फेस्टिभ हुने भएको छ । आउँदो अक्टोवर महिनामा हुने नेपाल बुद्व कल्चर फेस्टिभ ६ दिन चल्नेछ । बौद्ध धर्मप्रति आस्था राख्ने दक्षिण कोरियाली जिमीन वाङको नेतृत्वमा कोरियामा बुद्व कल्चर फेस्टिभ हुन लागेको हो । लामो समयदेखि बुद्व धर्मको विषयमा चासो राख्दै आएका वाङले नेपाल