२५ असार २०८३, बिहीबार
,
Latest
संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा नेपाल बुद्व कल्चर फेस्टिभ हुँदै



अ+ अ-

काठमाडौँ। दक्षिण कोरियामा नेपाल बुद्व कल्चर फेस्टिभ हुने भएको छ । आउँदो अक्टोवर महिनामा हुने नेपाल बुद्व कल्चर फेस्टिभ ६ दिन चल्नेछ ।

बौद्ध धर्मप्रति आस्था राख्ने दक्षिण कोरियाली जिमीन वाङको नेतृत्वमा कोरियामा बुद्व कल्चर फेस्टिभ हुन लागेको हो । लामो समयदेखि बुद्व धर्मको विषयमा चासो राख्दै आएका वाङले नेपाल तथा दक्षिण कोरियमा विविध कार्यहरु गर्दै आएका छन् ।

विश्वका विभिन्न कलाको प्रवद्धन गर्दै आएका वाङले कोरोना समयमा बुद्ध धर्मको विषयमा गहन अध्ययन पश्चात यसलाई विश्वव्यापी बनाउनुपर्ने सोच आएको बताउँछन ।

भगवान गौतम बुद्वको प्रचार प्रसार तथा नेपालको सास्कृतिक पक्षको उजागर गर्न लागिएको नेपाल बुद्व कल्चर फेस्टिभको तयारी तीव्र रुपमा भइरहेको उनी बताउँछन ।




भर्खरै