© 2023
काठमाडौं — नेपाल बिस्कुट उत्पादक संघले सरकारले सीमावर्ती क्षेत्रमा अवैध आयात नियन्त्रण गर्न थालेको कदमको स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ। देशका ठूला १४ वटा बिस्कुट उद्योग समेत संघले जारी गरेको संयुक्त विज्ञप्तिमा यस्तो कडाइले स्वदेशी उद्योग संरक्षण, रोजगारी वृद्धि र राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको