२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा नेपाल बारको आपत्ति, जिम्मेवार र तथ्यमा…

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एशोसिएशनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले जेठ १७ गते संसद्‌मा प्रश्नोत्तरका क्रममा व्यक्त गरेको धारणा राष्ट्रिय संवेदनशीलता, कूटनीतिक मर्यादा र स्थापित राज्य अडान विपरीत भएको जनाएको छ। सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान

नेपाल बारले आज दिउँसो लालटीन बाल्दै 

दरपीठमाथिको निवेदन सर्वोच्च अदालत प्रशासनले विना कारण दर्ता नगर्नुलाई गम्भीर रुपमा लिदै बारले आज दिउँसो सवा एक बजे लालटिन बालेर

सर्वोच्च अदालत प्रशासनको भूमिकाविरुद्ध नेपाल बार एशोसिएशनको विरोध, आन्दोलनका कार्यक्रम…

। एशोसिएशनले अदालतका प्रशासनिक पदाधिकारीहरूले निवेदन दर्ता गर्न अस्वीकार गरेर समानान्तर न्याय प्रशासन सञ्चालन गरिरहेको आरोप लगाएको हो।

न्यायपालिकामाथिको हस्तक्षेप अश्वीकार्य : नेपाल बार एशोसिएशन

संविधान र संविधानबाद प्रतिकूल यस्ता कार्यहरु तत्काल रोकी मुलुकलाई मुठभेडतर्फ नधकेल्न आग्रह गर्दै स्वतन्त्र न्यायपालिकाको रक्षार्थ नेबाए अडिग रहेको छ

मनाइयो ७०औँ बार स्थापना दिवस

काठमाडौँ । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरु,

बार अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा

नेपाल बार निर्वाचनको मतदाता नामावलीमा विवाद, डीएलएद्वारा निर्वाचन समिति कार्यालय…

काठमाडौँ । नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रिय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स

न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर

सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि बैठक जारी रहेको अवस्थामा बारको नेतृत्वमा कानुन व्यवसायीहरुले न्याय परिषद् घेराउ गरेका हुन्

न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं

न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोशिएशनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ ।

‘नेपालका जेलको अवस्था नरक जस्तो छ’

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालका जेलको अवस्था नरक जस्तो रहेको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा

संसद सचिवालयका महासचिवलाई कारबाही गर्न नेपाल बारको माग

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको संसद सचिवालयको पत्रलाई कार्यान्वयन नगर्न माग गरेको छ ।

प्रधानन्यायाधीश राणा बिरुद्धको ‘अलपत्र’ महाअभियोग प्रस्ताब वारे सभामुखसंग बार एशोसिएशनको…

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने नियतले मात्र महाअभियोग प्रस्ताब दर्ता गरेको आरोप दलहरु लाई लाग्दै आएको छ

स्वतन्त्र न्यायापालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने

काठमाडौं । नेपाल बार एशोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानुन व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त

बारको मतगणना सुरु

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रारम्भ भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदै

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी