१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीर्थ कोइरालाको अध्यक्षमा प्रेस इन्स्टिच्यूटको नयाँ कार्यसमिति गठन

काठमाडौंः सञ्चार सम्बन्धी तालिम, अनुसन्धान र पैरवीको कार्य गरिआएको नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा पत्रकार तीर्थ कोइराला सर्वसम्मतिले चुनिनु भएको छ । इन्स्टिच्यूटको आइतबार सम्पन्न १७औं साधारण सभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको छ । संस्थाको उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा अमिका रजथला तथा सदस्यहरुमा तपानाथ शुक्ल,