• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
फिनल्याण्ड र ताजिकिस्तानको टोली परिवार नियोजन उपत्यका शाखामा

काठमाण्डौ। फिनल्याण्ड सरकारको दातृ संस्था भ्यास्टोलिटोबाट आएको टोलीले नेपाल परिवार नियोजन काठमाण्डौ उपत्यका शाखाको स्थलगत अवलोकन भ्रमण गरेको छ । भ्यास्टोलिटा संस्थाकी विकास तथा सहयोग विभागकी अधिकारी जुक्का हल्किलाहिटीको नेतृत्वमा फिनल्याण्डबाट ५ सदस्यीय टोली केही दिन अघि नेपाल आएको थियो । सो संस्थाले नेपालको परिवार नियोजन तथा लैङ्गिक समानता र